काठमाडौं । आईएमईले सेवाग्राहीहरूलाई लक्षित चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । आईएमईले चाडपर्वलाई गरी ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ नामक अफर सार्वजनिक गरेको हो । विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, हरेक हप्ता आईएमई […]