सिटी एक्सप्रेसको दशैंतिहार लक्षित अफर, पैसा पठाउँदा ५ तोला सुन जित्न सकिने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको छ ।  यो अफर ६३ दिनसम्म चल्ने छ । अफरको नाम ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ नाम दिइएको छ ।  सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई  आकर्षक गिफ्ट...

सम्बन्धित सामग्री

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सद्भावना दूतमा नेपाल

सिटी एक्सप्रेस मनी ट्रान्सफर १७औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने बताएका छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार नेपालले सम्झौता […]

मुन्द्रेको कमेडी क्लबको प्रायोजक सिटी एक्सप्रेस

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको छ । २ चैतदेखि सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा कार्यक्रम प्रसारण हुनेछ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा मुन्द्रेको कमेडी...

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर

काठमाडौं, २६ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ। सो कार्यक्रम यही चैत २ देखि नियमित रूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजन र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ। सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा सोको निर्माता कि इन्टरटेनमेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौतामा हस्ताक्षर […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर १६औं बर्षमा प्रवेश

काठमाडौं, २९ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ वसन्त पार गरी १६औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धी को उत्सव” भन्ने मुल नाराका साथ १६औं बार्षिकोत्सवकोे अवसरमा सोमबार १६ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनु सबैलाई धन्यवाद दिएको छ । बैंकले आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै […]

सिटी एक्सप्रेस मनी ट्रान्सफरको काठमाडौं महानगरपालिकासँग सहकार्य

काठमाडौं, २ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडांै स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो। सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी […]

सिटी एक्सप्रेस र नेपाल एसबीआई बैंकबीच रेमिटान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम  सिटी एक्सप्रेस मनि ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत भुक्तानी हुनेछ । साथै सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भए

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्टलाई तालिम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले बुटवल र भरतपुरमा आफ्ना एजेन्टलाई तालिम दिएको छ ।सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनलगायत व्यवस्थापन समूहको उपस्थितिमा विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरेको कम्पनीले जनाएको छ । कम्पनीले १५ वर्षदेखि विभिन्न मुलुकबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच सम्झौता

रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।अब बिदेशमा रहेका नेपालीहरूले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, युरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने जनाइएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी […]

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत शान डी फिल्डरले रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै बिदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोप तथा […]

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्ने क्रममा ओमानबाट पनि सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोडर्न एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको हो । ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्सचेञ्ज कम्पनीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकनेछन् ।नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मो