आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिटी उत्सव नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ ।
यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको ५ हजार रूपैयाँको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी...