एयरपोर्ट–माइतीघरको फुटपाथ भत्काएर तार भूमिगत गर्न प्राधिकरणको माग
सडक विभाग भन्छ– अनुमति दिन सकिँदैन
एयरपोर्टदेखि माइतीघरसम्मका फुटपाथ काठमाडौंका अन्य ठाउँका भन्दा राम्रा र चिटिक्क छन् । सडक डिभिजन काठमाडौं र काठमाडौं महानगरले यो खण्डको फुटपाथ मर्मत एक वर्षअघि मात्रै गरेको...
१२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुटपाथ ढाक्ने गरी राखेका ‘वितरण बक्स’हरु हटाउन ढिलाइ गरेको छ । प्राधिकरणले अहिले राखिएका वितरण बक्सहरु हटाएर पातला आकारका वितरण बक्स राख्ने बताए पनि हटाउन ढिलाइ गरेको हो । यसका कारण फुटपाथमा यात्रा गर्नेहरुले सास्ती भोग्नु परिरहेको छ । सहरभरि नै २०० एमएम मात्रै […]
२१ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा पातला आकारको ‘आउटडोर क्याबिनेट बक्स’हरु राख्ने भएको छ । यसअघि फुटपाथ छेकिने गरी राखिएका ठूला क्याबिनेट बक्स हटाएर पालता आकारको क्याबिनेट बक्स राख्न लागिएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले परामर्शदातालाई अव्यवहारिक रुपमा राखिएका यस्ता बक्सहरुको रि-डिजाइन गर्न निर्देशन दिएको थियो । परामर्शदाताले ठूलो […]
बिजुलीका तार भूमिगत गर्ने नाममा कालोपत्रे सडक भत्काउनुका साथै फुटपाथ नै छेक्ने गरी विद्युत् सामग्री बक्स राखिएका छन्
धराप १
चाबहिल महाँकालमा विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्न सडक खनेको करिब दुई...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्दा फुटपाथ छेक्ने गरी राखिएको इलेक्ट्रिक क्याबिनेट बक्सले सर्वसाधरण हैरान भएका छन्।सडक विस्तार गर्दा साँघुरिएको फुटपाथमा नै बक्स राख्दा पैदल यात्रीलाई आवतजावत गर्दा समस्या भएको छ। बक्सका कारण फुटपाथमा एकजनाबाहेक हिँड्न मुस्किल पर्छ। एकभन्दा बढी भए सडकमा नै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ।काठमाडौंको अनामनगर, महाराजगञ्ज, रत्नपार्क‚ चाबहिललगायत क्षेत्रमा राखिएको क्याबिनेट बक्सले पैदल यात्रीलाई समस्या भएको छ। सर्वसाध
२१ माघ, काठमाडौं । बिजुलीको तार भूमिगत गर्दा फुटपाथ छकिने गरी राखिएका आउटडोर क्याबिनेट बक्सहरु व्यवस्थापन गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले परामर्शदाता र ठेकदार कम्पनीलाई अव्यवहारिक रुपमा राखिएका यस्ता बक्सहरुको रि-डिजाइन गर्न निर्देशन दिएको छ । फुटपाथमा हिँड्नेहरुलाई सडकमै र्झन बाध्य हुने गरी राखिएका बक्सहरुलाई अब व्यवहारिक रुपमा व्यवस्थापन गरेर […]
काठमाडौं, मंसिर १३ । नेपाल विद्युत प्राधिकरण र सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुँदा काठमाडौंका सडक अस्तव्यस्त छन् । भूमिगत तार विछ्याउने नाममा प्राधिकरणले फुटपाथ अस्तव्यस्त बनेको छ । पैदलयात्रीले बाटो गुमाएका छन् भने सडक धुलो र खाल्डा खुल्डीले जोखिमपूर्ण बन्दै गएको छ । विद्युतका लागि तार भूमिगत गर्दा प्राधिकरणले सडक खन्ने तर विभागले समयमा […]
बिजुलीको तार भूमिगत गर्नेबारे समन्वय नहुँदा फेरि भत्काउनुपर्ने झन्झट
खाल्टाखुल्टी र पुरानो फुटपाथ भत्काएर नयाँ अपांगमैत्री फुटपाथ निर्माणले उपत्यकाका सडक चम्काएको छ । तर, रंगीन र चिटिक्क बनेका फुटपाथ केही दिनमा फेरि...