कर्णाली राजमार्गको दैलेख खण्डमा ३१ किमी सडक रिसोलिङ गरिँदै

मृत्यु मार्गको उपमा पाएको कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका खाल्डा पुर्दै सडक रिसोलिङ कार्य सुरु गरिएको छ। कालोपत्रे सडकमा खाल्डै खाल्डा हुँदा दुर्घटनाको जोखिम बढेको थियो। सडक डिभिजन कार्यालय सुर्खेतमार्फत् कर्णाली...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा मङ्गलबार दैलेख जाँदै

काठमाडौँ,२९ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जान लागेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिए । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा […]

देउवा र प्रचण्ड आज दैलेख आउँदै

कर्णाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेकाे माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव […]

खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

दैलेख – अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ। बीचमा पर्ने दैलेख खण्ड ६ दिनदेखि बन्द थियो। राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन्। बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठबीस नगरपालिकाको खिड्कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा फोडेसँगै कालिकोटसम्मको सडक […]

दैलेख-सुर्खेत सडक खण्ड अवरुद्ध

सुर्खेत– लगातारको बर्षातले दैलेख -सुर्खेत सडक खण्ड अवरुद्ध भएकाे छ । बडा दशैंको दिनदेखि सुरु भएको अविरल बर्षा आइतबार रातीदेखिमात्र रोकिएको छ । दैलेख- सुर्खेत सडक खण्ड भने ध्वस्त भएको छ । अहिले दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर जोड्ने मुख्य सडक ठप्प छ । यात्रुहरु बीचमा अलपत्र परिरहेका छन् । लगातारको बर्षातका कारण सडक अवरुद्ध […]

कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।...

दु:खको दैनिकी कर्णाली राजमार्ग

कर्णाली राजमार्गको दैलेख र कालिकोट खण्डमा वर्षायाम सुरु भएसँगै दर्जनौँ ठाँउमा पहिरो जाने समस्याले निरन्तर राजमार्ग अवरुद्ध हुने गरेको छ।...

दैलेख बजारबाट देखिएको दृश्य (४ तस्विरमा हेर्नुहोस्)

दैलेख – कर्णाली प्रदेशको दैलेख जिल्ला आफैँमा सुन्दर जिल्ला हो। यहाँको हावापानी, वातावरण आदीले मात्र होइन पहाडी भूभागले सुन्दरता थपेको छ। पुसको अन्तिमतिर चिसो बढेसँगै जिल्ला सदरमुकाम नारायण नगरपालिका र आसपासको क्षेत्रमा लागेको कुहिरो बादलले थप आकर्षक देखिएको छ ।   तस्वीर : न्युज कारखानाबाट

कर्णाली राजमार्गको दैलेख खण्ड स्तरवृद्धिमा ढिलाइ

जुम्ला-कर्णाली राजमार्गको दैलेख खण्डको अधिकांश सडक अझै सुधार हुन सकेको छैन ।अधिकांश क्षेत्रमा हालसम्म पनि ग्राभेल नभएका कारण धुलाम्य हुँदा यात्रु बिरामी हुने गरी यात्रा गर्न बाध्य छन् । यद्दपी कर्णाली राजमार्गका वर्षौदेखि अलपत्र पक्की पुलहरु भने निर्माण सम्पन्न भएका छन् ।कर्णाली राजमार्गसँगै कर्णालीमा आर्थिक समृद्धि भित्रिएपनि, एक बोरा चामलका लागि महिनौ दिन हिड्नु पर्ने […]

जनमोर्चाको प्रदेश अध्यक्षसहित दैलेख कार्यसमिति एमालेमा समाहित

दैलेख : राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कार्य समितिसहित कर्णाली प्रदेशका अध्यक्षको टोली नै आइतबार नेकपा एमाले प्रवेश गरेको छ।जनमोर्चा जिल्ला कार्य समिति दैलेखको सम्पूर्ण कार्य समितिको टिम र कर्णाली प्रदेशका अध्यक्षसहित ४ जना सदस्यले एमाले प्रवेश गरेका एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए।राष्ट्रिय जनमोर्चा दैलेखका नेता कविराज खत्रीका अनुसार जनमोर्चा जिल्ला समिति दैलेखले एमालेमा जाने निर्णय गरेकाले सम्पूर्ण दैलेख जिल्ला कमिटी र जनमोर्चा कर्णाली प्रदेशका अध्यक्