सिमकोट – कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकखण्डको च्याछरा क्षेत्रको सडक बन्द हुने भएको छ। च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरवृद्धि हुने भएकाले सडक हुन्द हुने भएको हो। नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले सिमकोट–हिल्सा सडकको च्याछरा खण्डको सडक बन्द हुने जानकारी दिए। गाउँपालिकाले सूचना जारी गर्दै सडक चैत ५ गतेदेखि १२ गतेसम्म आंशिक र १२ गतेपछि […]