इन्स्टाग्राममा प्यारेन्टल कन्ट्रोल फिचर सार्वजनिक

इन्स्टाग्रामले प्यारेन्टल कन्ट्रोल फिचर सार्वजनिक गरेको छ । अहिलेका लागि अमेरिकी प्रयोगकर्ताका लागि सार्वजनिक भएको प्यारेन्टल कन्ट्रोल विस्तारै अरु देशहरुका लागि पनि र्साजनिक हुनेछ । यस नयाँ टूलबाट अभिभावकले आफ्नो बालबालिकाले कसलाई फलो गर्छन् वा उनीहरुलाई कसले फलो गर्छन् भनेर हेर्न सक्नेछन् ।  त्यस्तै एप चलाउने समयलाई पनि अभिभावकले नियन्त्रण...

सम्बन्धित सामग्री

इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन

अस्पतालमा संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्यरत नर्सहरुको समाज इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएन)मा नयाँ कार्यसमिति चयन भएको छ।

प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम

जनगुनासो तथा कुनै घटनाको जानकारी आउने वित्तिकै तत्काल सम्बोधनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम निर्माण गरिएको छ।...

क्यानमाथि आईसीसीको ‘कन्ट्रोल फन्डिङ’ हट्यो

काठमाडौँ – विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ। क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’बाट नेपाललाई फुकुवा गरेको जनाएको हो। यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौँमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो। तर, त्यसबेला आईसीसीले […]

आईसीसीद्वारा क्यानमाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा

काठमाडौँ- विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा […]

क्यानमाथि आइसिसीले लगाएको  ‘कन्ट्रोल फन्डिङ’ हट्यो

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यसबेला आइसिसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो ।निलम्बन फुकुवादेखि कार्यसमितिको उत्क

‘नेशनल सेन्टर फर डिजिज’ कन्ट्रोल स्थापना गरिने

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै  ‘नेशनल सेन्टर फर डिजिज’ कन्ट्रोल  स्थापना गरिने बताए।

महानगरीय प्रहरी परिसर ललितपुरमा स्मार्ट पुलिस कन्ट्रोल रुम

महानगरीय प्रहरी परिसर ललितपुरमा स्मार्ट पुलिस कन्ट्रोल रुम बनाइएको छ ।  नवनिर्मित कन्ट्रोल रुमको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले उद्घाटन गरे ।  सो अवसरमा सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई प्रशंसापत्रसमेत प्रदान गरे ।  महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथ...

ललितपुर प्रहरीमा अब ‘स्मार्ट कन्ट्रोल रुम’

काठमाडौं- ललितपुर प्रहरी परिसरमा सोमबारदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सन्चालनमा आएको छ। प्रहरी नायब महानिरिक्षक-डीआईजी उत्तम सुवेदीले एक समारोहबीच कन्ट्रोल रुमको उदघाटन गरे। स्टार अस्पतालका कार्यकारी अध्यक्ष अशोककुमार महर्जन, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, ग्लोबल आईएमईका रत्नराज बज्राचार्य, पन्चकन्य ग्रुपका अध्यक्ष प्रदिप श्रेष्ठ, जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सिमा गोल्छालगायतको सहयोगमा स्मार्ट कन्ट्रोल रुम तयार भएको […]

काबुलको एअर ट्राफिक कन्ट्रोल अमेरिकाले आफ्नो नियन्त्रणमा लिने

अफगानिस्तानको राजधानी काबुलमा एअर ट्राफिक कन्ट्रोल अमेरिकाले आफ्नो नियन्त्रणमा लिने भएको छ । आफ्नो दूतावासका कर्मचारी तथा सहयोगीहरुको उद्धारको हतारोमा रहेको अमेरिकाले एअर ट्राफिक कन्ट्रोल आफ्नो नियन्त्रणमा लिने भएको हो । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी तथा सहयोगीहरुको जति सक्दो चाँडो उद्धारका लागि गरिएका निर्णयहरु मध्ये एक काबुलमा एअर ट्राफिक कन्ट्रोलको नियन्त्रण लिने […]

ऐलानी जमिन नाप्न डिजिपिएस कन्ट्रोल प्वाइन्ट राखिँदै

ऐलानी जमिन नाप्नका लागि स्थानीय तहहरूले डिजिपिएस कन्ट्रोल प्वाइन्ट राख्न थालेका छन् । सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जमिन वितरणका लागि स्थानीय तहहरूले डिजिपिएस कन्ट्रोल प्वाइन्ट राख्न थालेका हुन् । धनगढी उपमहानगरपालिकाका भूमि व्यवस्था शाखा प्रमुख वागेश्वरदत्त ओझाले वडा नम्बर ४, ५ र ६ मा कन्ट्रोल प्वाइन्ट राखिसकेको बताए । उनले अहिले वडा नम्बर ७, […]