ऐलानी जमिन नाप्न डिजिपिएस कन्ट्रोल प्वाइन्ट राखिँदै

ऐलानी जमिन नाप्नका लागि स्थानीय तहहरूले डिजिपिएस कन्ट्रोल प्वाइन्ट राख्न थालेका छन् । सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जमिन वितरणका लागि स्थानीय तहहरूले डिजिपिएस कन्ट्रोल प्वाइन्ट राख्न थालेका हुन् । धनगढी उपमहानगरपालिकाका भूमि व्यवस्था शाखा प्रमुख वागेश्वरदत्त ओझाले वडा नम्बर ४, ५ र ६ मा कन्ट्रोल प्वाइन्ट राखिसकेको बताए । उनले अहिले वडा नम्बर ७, […]