‘नेशनल सेन्टर फर डिजिज’ कन्ट्रोल स्थापना गरिने

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै  ‘नेशनल सेन्टर फर डिजिज’ कन्ट्रोल  स्थापना गरिने बताए।