काठमाडौँ – विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ। क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’बाट नेपाललाई फुकुवा गरेको जनाएको हो। यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौँमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो। तर, त्यसबेला आईसीसीले […]