हावाहुरीले दाङमा टमाटर खेती नष्ट

दाङ : दाङमा  मंगलबार दिउँसो हावाहुरीसहित परेको पानीले टमाटर खेतीमा क्षति भएको छ।तुलसीपुर उपमहानगरपालिका–३ मा भट्टे कृषि सहकारी संस्थाको टमाटर खेती नष्ट भएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित सहकारीले गरेको टमाटर खेती हावाहुरीसहित परेको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए।करिब डेढ बिगाहा जग्गामा लगाएको टमाटरमध्ये १ सय ४० वटा टनेलको टमाटर नष्ट भएको उनले बताए। उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत ५० लाख रूपैयाँको लागतमा टमाटर खेती गरि

सम्बन्धित सामग्री

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट गरेको छ। हावाहुरीले झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केराखेतीमा क्षति पुगेको छ।...

हावाहुरीले मकैबाली नष्ट गर्दा खोटाङमा चार करोडको क्षति

काठमाडौँ,२३ असार । यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब रु चार करोड मूल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्याङ्कानुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो । लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको […]

हावाहुरीले खोटाङमा मकैबाली नष्ट

खोटाङ– वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोतर पारेको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप […]

हावाहुरीले खोटाङमा मकै बाली नष्ट

खोटाङ – वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षति पुर्‍याएको छ। शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोतर पारेको हो। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको […]

हावाहुरीले केरा खेतीमा क्षति, कैलालीका किसान चिन्तित

२९ जेठ, भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेको छ । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि शङ्कर निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले […]

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी- कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि शङ्कर निकै चिन्तित छन्।  जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि […]

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी, २९ जेठ । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शङ्कर निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले […]

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलाली : हावाहुरीका कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानले बताएका हुन्।केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले क्षति पुर्‍याएपछि किसान पीडामा छन्। हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ। हावाहुरीले किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती ढालेको छ। टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ।यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किस

वर्षासहितको हावाहुरीले बर्दियामा लाखौंको केराखेती नष्ट

कोसा लाग्न लागेका, कोसा लागेका र निकाल्ने बेला भएको केराखेती हावाहुरीले नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् ।

थाहा नगरका किसानको तरकारी टनेल हावाहुरीले नष्ट

मकवानपुर : असिना पानी र निषेधाज्ञाको मर्का भोगिरहेका उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानलाई हावाहुरीले पनि दु:ख दिएको छ। ३ दिनदेखि लगातार परेको पानी र हावाहुरीले गर्दा थाहा नगरपालिका–१०, विशुंखेलका किसान थप मर्कामा परेका हुन्। लगातार चलेको हावाहुरी र परेको पानीले यहाँका किसानले लगाएको तरकारी र टनेल नष्ट गरिदिएको छ।शुक्रबारको हावाहुरी र पानीले वडा नम्वर –१० विशुंखेलमा ठूलो क्षति गरेको किसान विनोद थापाले बताए। उनले तरकारीको सुरक्षाको लागि लगाइएको टनेल भत्केर सबै नष्ट भएक