कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलाली : हावाहुरीका कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानले बताएका हुन्।केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले क्षति पुर्‍याएपछि किसान पीडामा छन्। हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ। हावाहुरीले किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती ढालेको छ। टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ।यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किस

सम्बन्धित सामग्री

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट गरेको छ। हावाहुरीले झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केराखेतीमा क्षति पुगेको छ।...

मध्यरातमा आएको हावाहुरीले कञ्चनपुरका विभिन्न स्थानमा क्षति

मंगलबार मध्यरातमा आएको हावाहुरीले कञ्चनपुरमा ताण्डप नै मच्चाएको छ। मध्यरातमा आएको हावाहुरीले मजदुर घाइतेदेखि विद्यालय घरको छाना उडाएको छ। राती मानिसका गतिविधि कम हुने भएकाले मानवीय क्षति नभएको कञ्चनपुर प्रहरीले जनाएको...

हावाहुरीले विद्यालयको छाना उडायो

हावाहुरीले शान्नित्रिवेणी गाउँपालिका १ लुसामा रहेको अम्बिका देवि आधारभूत विद्यालयको भवनको छाना उडाएको हाे।...

हावाहुरीले विद्यालयको छाना उडायो

हावाहुरीले शान्नित्रिवेणी गाउँपालिका १ लुसामा रहेको अम्बिका देवि आधारभूत विद्यालयको भवनको छाना उडाएको हाे।...

हावाहुरीले उडायो काँडा माविको छानो

बझाङ : बझाङको साइपाल गाउँपालिका–३ काँडास्थित काँडा माध्यमिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ।जस्तापाताले छाएको विद्यालयको छानो शनिबार आएको हावाहुरीले उडाएको हो। हावाहुरीले विद्यालयको दुईतले ४ कोठे भवनमा क्षति गरेको प्रधानाध्यापक रमेश बहादुर जेठाराले बताए।वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र नयाँ शैक्षिक सत्र सुरु हुने समयमा छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रधानाध्यापक जेठाराको भना

हावाहुरीले मकै बालीमा क्षति

रुकुमपूर्व – रुकुमपूर्वमा हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ। जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका हुुन्। शुक्रबार र शनिबार रातिको वर्षासँगैको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको हो। हावाहुरीका कारण यसपालि लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका–५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताए। किसानले लगाएको सबै मकै ढलेपछि […]

हावाहुरीले चितवनमा भारी क्षति

चितवनमा आएको हावाहुरीले ठुलो परिणाममा भौतिक क्षति भएको छ । शुक्रवार साँझको तीव्र गतीमा आएको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  हावाहुरीका कारण...

हावाहुरीले किसानलाई क्षति

बुधबार राति आएको हावाहुरीले कैलालीको मध्य क्षेत्रका किसान मर्कामा परेका छन्। एक्कासि रातिको समयमा आएको हावाहुरीले भित्र्याउन ठीक्क पारेको गहुँ बालीका साथै बसन्ते मकै तथा तरकारी बालीमा क्षति पुगेको छ।...

हावाहुरीले इलाममा एनटिसीको टावर लडायो

इलाम : वर्षासँगै आएको हावाहुरीले  इलामको रोङ गाउँपालिका-४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ। मेचीराजमार्गमा नजिकै रहेको फोरजी टावर लडाएको पत्रकार गणेश अर्यालले जानकारी दिए।घटनास्थलमा नेपाल प्रहरीले क्षतिको विवरण संकलन गरिरको उनले जनाए। हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानो हावाहुरीले उडाएको छ। वर्षापछि इलामको उत्तरी क्षेत्रमा हिउँ पर्दा चिसो बढेको छ।

वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति

खोटाङ– दुई दिनदेखि वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्‍याएको हो । भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नगरपालिका र आठवटै गाउँपालिकाका किसानले लगाएको बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको हो । हावाहुरीले सबैभन्दा बढी धानबालीमा […]