चितवन : भोट माग्न हिँड्दै गर्दा नेकपा माओवादी केन्द्रका चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारी मतदातालाई स्वास्थ्य ठीक छ?’ भनेर सोध्छन्। फिजिसियन डा. अधिकारीले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरधेरै बिरामीको थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आएका छन्।आफ्नो बिरामी देख्नेबित्तिकै डा. अधिकारीको पहिलो प्रश्न हुन्छ, स्वास्थ्यको। समस्याअनुसार अवस्था सोध्ने र बुझ्ने गर्छन्। झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्ष