थाइराइड एउटा ग्रन्थि हो, जुन सानो पुतली आकारको हुन्छ । घाँटीको अगाडि भाग रुद्रघण्टीको ठीक तल रहने यो ग्रन्थिले थाइरोक्सिन (टी-३) र ट्राइआयोडो थाइरोनिन (टी-४) हार्मोन उत्पादन गर्छ । सोही हार्मोनले नै शरीरका अंगहरुको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थिले आफ्नो सामान्य काम गर्न छाड्दा यसको समस्या हुन्छ । थाइराइडको समस्या हार्मोन बढी वा कम […]