१५ असार, काठमाडौं । गर्भावस्थामा केही जटिलता आउन सक्छ । त्यसैमध्येको हो, थाइराइड पनि । गर्भावस्थामा थाइराइड भएमा के हुन्छ ? गर्भको बच्चामा कुनै जोखिम हुनसक्छ ? थाइराइड भएको अवस्थामा जन्मिने बच्चा अशक्त हुन सक्छन् ? यस अवस्थामा थाइराइड भएमा कस्ता विकल्प अपनाउन सकिन्छ ? यिनै विषयमा थाइराइड रोग विशेषज्ञ डा. मधु पाण्डेसँग अनलाइनखबरकर्मी सुमित्रा […]