एमालेले धनकुटामा क्लिन स्वीप गरेको छ। सत्तागठबन्धनलाई तोड्दै प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा एमालेले विजयी हासिल गरी क्लिन स्विप गरेको हो।
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको...
नेकपा एमालेको किल्ला मानिएको धनकुटामा नेपाली काँग्रेसले धावा बोलेको छ । ०७४ को निर्वाचनमा धनकुटा क्लिन स्वीप पारेको एमालेले अहिलेसम्म दुई वटा पालिका गुमाइसकेको छ । सात वटा पालिका भएको धनकुटामा ०७४ मा निल भएको काँग्रेस धनकुटामा उदाएको अवस्था छ ।उसले दुई वटा पालिकाको जितेको छ भने दुईमा अग्रता बनाएको छ । एमालेले एउटामा जितेको छ भने एउटा मात्र अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा भने निर्वाचन हुन बाँकी छ । विगतमा राम्रो अवस्थामा रहेको राप्रपाको पनि यस पटक बिजोग देखिएको छ । सूर्यबहादुर थापाका
धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल गरेका छन् । राप्रपाबाट नेपाली कांग्रेसको राजनीतिमा सिफ्ट भएका थापाले धनकुटाको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यसअघि धनकुटाका सबै स्थानीय तहमा क्लिन स्वीप गरेको एमालेलाई परास्त गर्न थापाले पाँच दलीय […]
२२ वैशाख, धनकुटा । सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा तालमेलको निर्णय लिनुअघि नै धनकुटामा साझा उम्मेदवारी दिने निर्णय भइसकेको थियो । केन्द्रको निर्णय नकुरी जिल्लाका सातै स्थानीय तहमा साझा उम्मेदवार तय गर्न गठबन्धनका स्थानीय नेताहरू सहमत हुनुको पछाडि भने ०७४ को नतिजा कारण हो । अहिलेकै जस्तो नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गराएको ०७४ […]
२२ मंसिर, धनकुटा । स्थानीय चुनावमा एमालेले क्लिन स्वीप गरेको धनकुटा जिल्लामा पनि मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् भने उनलाई राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले पछ्याइरहेका छन् ।
शुक्रबार साँझसम्मको परिणाम अनुसार एमालेका राजेन्द्र राईले ११८६ मत पाएका छन् भने …
प्रदेश नं १ अन्तर्गतको धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामा विजयी हुँदै एमालेले ‘क्लिन स्वीप’ गरेको छ। धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ र उपमेयरमा एमालेकै शकुन्तला बस्नेत विजयी भए। मेयरमा विजयी तामाङ ४ हजार ९३३ मत ल्याए भने कांग्रेसका दिनेश राईले ४ हजार ८१९ मत प्राप्त गरे। उपमेयरमा बस्नेतले ५ हजार ११२ मत ल्याई निर्वाचित…