प्रदेश नं १ अन्तर्गतको धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामा विजयी हुँदै एमालेले ‘क्लिन स्वीप’ गरेको छ। धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ र उपमेयरमा एमालेकै शकुन्तला बस्नेत विजयी भए। मेयरमा विजयी तामाङ ४ हजार ९३३ मत ल्याए भने कांग्रेसका दिनेश राईले ४ हजार ८१९ मत प्राप्त गरे। उपमेयरमा बस्नेतले ५ हजार ११२ मत ल्याई निर्वाचित…