एमालेले ‘क्लिन स्वीप’ गरेको धनकुटामा गठबन्धनलाई अप्ठेरो

२२ वैशाख, धनकुटा । सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा तालमेलको निर्णय लिनुअघि नै धनकुटामा साझा उम्मेदवारी दिने निर्णय भइसकेको थियो । केन्द्रको निर्णय नकुरी जिल्लाका सातै स्थानीय तहमा साझा उम्मेदवार तय गर्न गठबन्धनका स्थानीय नेताहरू सहमत हुनुको पछाडि भने ०७४ को नतिजा कारण हो । अहिलेकै जस्तो नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गराएको ०७४ […]

सम्बन्धित सामग्री

धनकुटामा एमालेको ‘क्लिन स्विप’

एमालेले धनकुटामा क्लिन स्वीप गरेको छ। सत्तागठबन्धनलाई तोड्दै प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा एमालेले विजयी हासिल गरी क्लिन स्विप गरेको हो। प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको...

धनकुटामा एमालेको 'क्लिन स्वीप'

नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा सबै स्थानमा जीत हात पार्दै जिल्लालाई 'क्लिन स्वीप' गरेको छ ।

धनकुटामा एमालेको किल्ला भत्काउँदै काँग्रेस : दुईमा जीत, दुईमा अग्रता

नेकपा एमालेको किल्ला मानिएको धनकुटामा नेपाली काँग्रेसले धावा बोलेको छ । ०७४ को निर्वाचनमा धनकुटा क्लिन स्वीप पारेको एमालेले अहिलेसम्म दुई वटा पालिका गुमाइसकेको छ । सात वटा पालिका भएको धनकुटामा ०७४ मा निल भएको काँग्रेस धनकुटामा उदाएको अवस्था छ ।उसले दुई वटा पालिकाको जितेको छ भने दुईमा अग्रता बनाएको छ । एमालेले एउटामा जितेको छ भने एउटा मात्र अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा भने निर्वाचन हुन बाँकी छ । विगतमा राम्रो अवस्थामा रहेको राप्रपाको पनि यस पटक बिजोग देखिएको छ । सूर्यबहादुर थापाका

धनकुटाबाट सुनिल थापाको अपिल- अधिनायकवादी एमालेविरुद्ध गठबन्धनलाई मत दिनुस्

धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल गरेका छन् । राप्रपाबाट नेपाली कांग्रेसको राजनीतिमा सिफ्ट भएका थापाले धनकुटाको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यसअघि धनकुटाका सबै स्थानीय तहमा क्लिन स्वीप गरेको एमालेलाई परास्त गर्न थापाले पाँच दलीय […]

धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा

२२ मंसिर, धनकुटा । स्थानीय चुनावमा एमालेले क्लिन स्वीप गरेको धनकुटा जिल्लामा पनि मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् भने उनलाई राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले पछ्याइरहेका छन् । शुक्रबार साँझसम्मको परिणाम अनुसार एमालेका राजेन्द्र राईले ११८६ मत पाएका छन् भने …

महालक्ष्मी नगरपालिकामा एमाले विजय : धनकुटामा एमालेको ‘क्लिन स्वीप’

महालक्ष्मी नगरपालिकामा एमाले विजयी भएको छ। नेकपा एमालेका मेयरका उम्मेदवार पर्शुराम नेपाल र उपमेयरका उम्मेदवार मञ्जु

७ तह रहेको धनकुटामा एमालेको ‘क्लिन स्वीप’

प्रदेश नं १ अन्तर्गतको धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामा विजयी हुँदै एमालेले ‘क्लिन स्वीप’ गरेको छ। धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ र उपमेयरमा एमालेकै शकुन्तला बस्नेत विजयी भए। मेयरमा विजयी तामाङ ४ हजार ९३३ मत ल्याए भने कांग्रेसका दिनेश राईले ४ हजार ८१९ मत प्राप्त गरे। उपमेयरमा बस्नेतले ५ हजार ११२ मत ल्याई निर्वाचित…