इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन

इजिप्टलाई हराउँदै सेनेगल अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन बनेको छ। क्यामरुनको ओलेम्बेस्थित पउल बिया स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेनेगल पहिलो पटक च्याम्पियन बनेको बनेको हो। खेलको सातौं मिनेटमै सेनेगलले खेलमा अग्रता बनाउने अवसर बनाएको थियो। तर, साडियो मानेको प्रहार इजिप्टका गोलकिपर गाबास्कीले रोकिदिए।…

सम्बन्धित सामग्री

सेनेगल विश्वकप फुटबलको नकआउटमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र

काठमाडौं : सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।मंगलबार राति भएको खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो। सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे। इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए।यस जितसँगै सेनेगल समूह ए को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो। सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ। सेनेगलले ३ खेलमा ६ अंक जोड्यो। इक्वेडर समूह चरणबाट बाहिरिएको छ।

नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

नेदरल्यान्ड्स र सेनेगल कतार फिफा विश्वकप २०२२ को प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । समूह ‘ए’को अन्तिम खेलसँगै युरोपेली राष्ट्र नेदरल्यान्ड्स समूह विजेता बन्यो । नेदरल्यान्ड्सले तीन खेलमा अपराजित यात्रा कायम राख्दै सात...

इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । पहिलो हाफको अन्त्यतिर […]

मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगल फाइनलमा

काठमाडौं : साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि सेनेगल अफ्रिकन कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ।बुर्किनो फासोलाई ३-१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो। बुधबार राति भएको फाइनलमा अन्तिम ३० मिनेटमा ३ गोल गरेपछि सेनेगल फाइनलमा प्रवेश गर्न सफल भयो।खेलमा अधिकासं समय दुबै टीमले गोलरहित बराबरी खेले पनि अन्तिम समयमा सेनेगलले निरन्तर गोल गरेको थियो। सुरुवातमा नै  सेनेगलले दुई  पेनाल्टीको अवसर पाएपनि भिएआरले बुर्किनो फासोलाई जोगाएको थियो।खेलमा अब्दोउ डिलोसले ७० औं मिनेटमा प

माने चम्कदा सेनेगल फाइनलमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने चम्कदा सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको हो । क्यामरुनमा बुधबार राति भएको खेलमा सेनेगलको जितमा एब्डोउ डिएलो, इड्रिसा गाना गुआइ र साडियो मानले गोल गरे । मानेले एक असिस्ट समेत दिए । […]

सेनेगल र इजिप्ट सेमिफाइनलमा

सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेकाे हाे । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेकाे […] The post सेनेगल र इजिप्ट सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा

१७ माघ, काठमाडौं । सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई ३-१ ले पराजित गर्दै सेनेगल अन्तिम चारमा प्रवेश गरेको हो । सेनेगलका लागि फामारा डिएधिउले २८औं, चेइकोउ कोउयटे ६८औं र इस्माइला सारले ७९औं मिनेटमा गोल गरे । इक्वेटोरियल गिनीका लागि जानिक बुएला सामले ५७औं मिनेटमा एक […]

सेनेगल र इजिप्ट सेमिफाइनलमा

सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेकाे हाे  । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेकाे छ  । इजिप्टले ९० मिनेटको निर्धारित समयपछी अतिरिक्त ३० मिनेटमा जित पायो । अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल

सेनेगल र गिनी नकआउट चरणमा प्रवेश

काठमाडौं । सेनेगल, गिनी, मोरक्को र गाबोन अफ्रिका कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समुह ‘बि’ को खेलमा सेनेगल र मलावीले १–१ गालको बराबरी खेले । यही समुहको अर्को खेलमा जिम्बाबेले गिनीलाई २–१ ले हरायो । समुहमा तीन खेलबाट ५ अंक जोडेको सेनेगल तथा ४ अंक जोडेको गिनी नकआउट चरणमा पुगे […]