लाजियोलाई हराउँदै युभेन्ट्स सेमिफाइनलमा

एजेन्सी । लाजियोलाई हराउँदै युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० ले हराउँदै युभेन्ट्स सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४४ औं मिनेटमा युभेन्ट्सका ग्लिसन ब्रेमेरले गरेको गोल नै निर्णायक बन्यो । अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा क्रेमोनेस र फियोरेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ […]

सम्बन्धित सामग्री

युभेन्ट्स र रोमा सेमिफाइनलमा

एजेन्सी । इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा पुगेका छन् । युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई तथा रोमाले डच क्लब फियोनुर्डलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा स्पोर्टिङ सिपिसँग १–१ को बराबरी खेलेपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्ट्स सेमिफाइनल पुगेको हो । पहिलो लेगमा युभेन्ट्स १–० ले […]

युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा

इटालियन सिरि ए क्लब युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।

युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा

इटालियन सिरि ए क्लब युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।

युभेन्ट्स कोपा इटालियाको क्वाटरफाइनलमा

काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा मोन्जालाई २–१ ले हराउँदै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको आठौं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा माट्टिया भालोटिले गोल गर्दै मोन्जालाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ७८ औं मिनेटमा फेडेरिको […]

युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

काठमाडौँ – युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। खेलको ८६औँ मिनेटमा डानिलोले विजयीगोल गरेका थिए। जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो। यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ। पछिल्लो […]

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्स उपाधि नजिक पुगेको हो । युभेन्ट्सले पहिलो खेलमा १–० गोलको जित निकालेको थियो । घरेलु मैदानमा युभेन्ट्सले समग्रमा ३–० को जित निकालेको हो । युभेन्ट्सलाई जित दिलाउन फेडेरिको बेर्नार्डेस्ची र डानिलोले एक–एक गोल गरे ।खेलको ३२ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको इन्ज्यूरी समयमा डानिलोले गोल गर्

युभेन्ट्स मिलान बराबर, शीर्ष स्थानको इन्टरलाई फाइदा

इटालियन सिरी ए मा आइतबार राति भएको खेलमा युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानले शीर्ष स्थानको  इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । मिलानले जितको लक्ष्यसहित युभेन्ट्स माथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २(१ ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको थियो । इन्टरको २३ खेलमा ५३ अंक छ । जुन ४९ अंकसहित दोस्रो स्थानमा बसेको नेपोली र तेस्रो स्थानको मिलान भन्दा चार अंक बढी हो । इन्टरले एसी मिलान भन्दा एक खेल कम खेलेको छ । एट्लान्टा

कोपा इटालिया फुटबलः युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, ५ माघ । कोपा इटालिया फुटबलमा साम्पडारियालाई पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साम्पडोरियालाई ४–१ गोल अन्तरले हराउँदै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा जुवान कोर्डाडोले २५औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाएका थिए । डानिली रुगानीले ५२औं मिनेटमा गोल गर्दा युभेन्ट्सको अग्रता […]

युभेन्ट्सलाई हराउँदै एटलान्टा तेस्रो स्थानमा

काठमाडौं । इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स एटलान्टासँग १-०ले पराजित भएको छ । आइतबार भएको खेलमा खेल सकिन तीन मिनेट अगाडि गोल गर्दै एटलान्टाले जित हात पारेको हो । एटलान्टाका लागि ८७औं मिनेटमा रुस्लान मालिनोभस्कीले निर्णायक गोल गरे । हारपछि युभेन्ट्स अंकतालिकामा चौथो स्थानमा झरेको छ भने एटलान्ट तेस्रो स्थानमा उक्लो छ । ३१ […]