काठमाडौँः निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भएको छ। आसन्न चुनावहरुलाई लक्षित गरेर निर्वाचन आयोगले दलहरुको समेत परामर्शमा आचारसंहिता तयार पारेको हो। आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको हो।
आयोगले तोकेको मितिदेखि आचारसंहिता लागू हुनेछ।
आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु तथा संवैधानिक निकाय र पदाधिकारीहरुलाई लागू हुनेछ। यस्तै, प्रदेश…