जथाभावी लगानी गर्दै स्वरोजगार कोष, ऋण असुलीमा बेवास्ता

२९ असार, काठमाडौं । युवा स्वरोजगार कोषबाट जथाभावी ऋण प्रवाह भएको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले पर्याप्त संख्यामा ऋणीको अनुगमन नगरिएका कारण कतिपयले तोकिएको व्यवसायमा लगानी नगरेको औल्याएको छ । युवा स्वरोजगार कोषबाट २०७७/७६ मा रू. ३२ लाख खर्च गरी ७ प्रदेशका २० जिल्लामा प्रथम किस्ता लगानी भएका ८८, दोस्रो किस्ता […]

सम्बन्धित सामग्री

‘स्वरोजगार बन्न कर्जाको अत्यधिक माग’

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको चार अर्ब २४ करोड ६५ लाख ७ हजार ६ सय ७५ रुपैयाँ लगानी भएको छ । उक्त कोषको रकम हालसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार लगानी भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनाएको छ । उक्त कोषमा विपन्न वर्गतर्फ […]

युवा स्वरोजगार कोष १५औं वर्षमा, ९५ हजार जनालाई स्वरोजगारी बनाएको दाबी

१९ फागुन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थापनाको १४ वर्षमा ९५ हजार जना भन्दा धेरैलाई स्वरोजगारी सृजना गरेको दाबी गरेको छ । १५औं वर्ष प्रवेश गरेको अवसरमा कोषले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कोषको लगानी १२ अर्ब ९३ करोड रुपैयाँ पुगेको र यसबाट स्वरोजगार हुनेको संख्या ९५ हजार १६१ जना रहेको […]

७ सय ५० युवालाई स्वराेजगार बनाउन पोखरा महानगरले काेष सञ्चालन गर्ने

कास्की – पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । यस कोषमार्फत पोखराका ७ सय ५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा रु पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत पाँच–पाँच करोड रुपैयाँका दरले लगानी गरी  १५ करोड रुपैयाँको कोषमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । याे कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि ...

युवालाई स्वरोजगार बनाउन युवा तथा साना व्यवसायी स्वरोजगार कोष

पोखरा – पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ। सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा रु पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत रु पाँच-पाँच करोडका दरले लगानी गरी […]

स्वरोजगार कोष र गरिमा विकास बैंक बीच कर्जा सम्बन्धी सम्झौता

मंसिर १२, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएको छ ।   नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि बुधवार एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको हो ।  सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।  यो कर्जा सम्झौतापछि  विपन्न वर्गलाई बैंकले सहुलियत दरमा  बिना धितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

स्वरोजगार कोष–गरिमा विकास बैंक सम्झौता

काठमाडौं (अस) । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता भएको छ । न्यून आय भएका, सामाजिक रूपमा पिछडिएका महिला, जनजाति, दलित, अपांगता भएका, सीमान्तकृत समुदाय तथा साना किसान परिवारलाई विपन्न वर्गअन्तर्गत कर्जा लगानी गर्न बुधबार कोष र बैंकबीच कर्जा सम्झौता भएको हो । कर्जा सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे । सम्झौतापछि बैंकले विपन्न वर्गलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउने सीईओ ढकालले बताए ।

स्वरोजगार कर्जा अब बैङ्कबाट समेत लगानी हुने

काठमाडौँ– युवा तथा सानाव्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैङ्कबीच स्वरोजगार कर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो । २०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी […]

स्वरोजगार कोष र गरिमा विकास बैँकबीच विपन्नलक्षित कर्जा सम्झौता

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्नलक्षित कर्जा सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक क्षमताका व्यक्तिहरू, सीमान्तकृत समुदाय तथा साना किसान, कालीगढ, मजदूर र भुमिहिन विपन्न परिवारहरूलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्ने गरी बैंक र कोषबीच सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमकाबीच बैंक र कोषबीच सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट का

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच सम्झौता

नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड Garima Bikas Bank Limited बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको कर्जा सम्झौता गरिएको बैंकले जनाएको छ ।