युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्नलक्षित कर्जा सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक क्षमताका व्यक्तिहरू, सीमान्तकृत समुदाय तथा साना किसान, कालीगढ, मजदूर र भुमिहिन विपन्न परिवारहरूलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्ने गरी बैंक र कोषबीच सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमकाबीच बैंक र कोषबीच सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट का