दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ सार्वजनिक

काठमाडौं । दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापक डा. रमेश भट्टराई, प्राध्यापक डा. सुरेन्द्र केसी र साहित्यकार युवराज नयाँघरले संयुक्त रुपमा पुस्तक विमोचन गरे । विमोचनपछि कार्यक्रमका अतिथिहरुले १४ वर्ष विदेशी भूमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैंमा सुन्दर […]