काठमाडौं, १५ साउन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले हिजो कांग्रेस कमजोर हुँदा आफू कांग्रेस बनेको र अहिले एमाले प्रतिपक्षी दल भएकोले आफूपनि एमाले भएको बताएका छन् । उनले भने,‘मैले भनेको थिएँ, जब कांग्रेस कमजोर भएको थियो, त्यसपछि म चाहीँ अब कांग्रेस भएँ है साथी हो, किनभने कांग्रेस प्रतिपक्षी दल हो । बौद्धिकले जहिलेपनि प्रतिपक्षीसँग […]