अहिले नेपाली समाजमा श्रीस्वस्थानीको व्रत चलिरहेको छ । यस व्रतमा कतिले त महिना दिनभरि नै स्वस्थानी व्रत विधिअनुसार एक छाक खाएर मध्याह्नकालमा श्रीमहादेव र स्वस्थानी परमेश्वरीको पूजा गरी व्रत बसिरहेका छन् भने कतिले बिहान वा बेलुकी स्वस्थानीको कथा भनेर र सुनेर परम्परालाई निरन्तरता दिइरहेका छन् । फलतः विधिपूर्वक व्रत बस्ने वा नबस्नेले पनि माघशुक्ल पूर्णिमामा […]
The post स्वस्थानीको सामाजिक भ्रम र यथार्थ appeared first on राजधानी राष्ट्रिय दैनिक.