वर्तमान अवस्थामा नेपालमा पनि पित्तथैलीको पत्थरीको उपचार सहजरुपमै हुन्छ । तर पित्तथैलीको पत्थरीका सम्बन्धमा आम मानिसहरुमा धेरै भ्रम रहेकोले यस्तो पत्थरी देखिएका मानिसहरुले अनावश्यक अपरेसन गर्न हतारिने, चिन्ता लिने, आफूखुशी प्रभावहीन उपचार गरेर समय खेर फाल्ने र शारीरिक, मानसिक एवं आर्थिक हिसाबले दुःख पाउने गरेको पाइन्छ । साथै कतिपय बिरामीले चाहिँ समयमै सही उपचार नगर्दा […]