कोरोनाविरूद्धको खोप : कुन भ्रम, कुन यथार्थ  ?

भ्रम नं–१) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ । वास्तविकता नं- १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु MRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज गर्दैन । भ्रम नं- २) यो भ्याक्सीन हतारमा बनाइएको हुँदा सुरक्षित छैन । वास्तविकता नं-२) यो भ्याक्सीन कम समयमा तयार गरिएको भएता पनि यसले सुरक्षाका सबै मापदण्डहरू […]

सम्बन्धित सामग्री

सांसद अधिकारीले भने– २४ लाख खोप हरायो, जवाफ दिनोस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै त्यसबारे जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले संसद्मा यथार्थ जानकारी गराउन माग गरेका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे...

२४ लाख खोप कहाँ गयो ? : पूर्व स्वास्थ्यमन्त्री अधिकारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गर्नु भएको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहनु भएका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गर्नुभएको हो । आइतबार […]

सरकारलाई खगराजको प्रश्न : २४ लाख खोप कहाँ गयो ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सांसद खगराज अधिकारीले २४ लाख कोभिड १९ विरुद्धको खोप हराएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले २४ लाख खोप सरकारले कमिशन लिएको कारण हराएको भन्दै संसदमा यथार्थ जानकारी गराउन सरकार माग गरेका हुन्। आइतवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक…

खगराज अधिकारीकाे सरकारलाई प्रश्न : काेभिडविरुद्धकाे २४ लाख खाेप कहाँ गयाे?

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन्। पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिसन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको […]

सरकारलाई खगराजको प्रश्न : २४ लाख खोप कहाँ गयो ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन्। पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको स

महामारीविरुद्ध सामूहिक ऊर्जा (सम्पादकीय)

कोरोना (कोभिड–१९)को महामारी अझै पनि मानव जातिका लागि विश्वभर नै निकै ठूलो चुनौती बनिरहेको छ । चीनको वुहानबाट दुई वर्षअघि सुरु भएको यो महामारीले मानव समुदायलाई थप कति लामो समयसम्म त्रासदीपूर्ण जीवनयापन गर्न बाध्य पारिरहने हो भन्ने अझै यकिन छैन । हालसम्म विश्वले कोभिडको तीनवटा लहरको कष्टपूर्ण दर्द सामना गरिसकेको छ । त्यसक्रममा विश्वभरका ५७ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या अझ कैयौँ गुणा बढी रहेको पाइन्छ । विभिन्न रूप फेरेर मानव जातिलाई दुःख दिने यो कोरोना भाइरस निर्मूल गर्नका खातिर गरिएका प्रयासले ठोस रूपमा मूर्त रूप लिन अझै बाँकी नै रहेको देखिन्छ तर प्रयासहरू भने जारी नै छ । कोरोनाविरुद्धको खोप महाव्याधि सामना गर्ने दिशातर्फ सकारात्मक पाइला भए पनि यसबाट मात्रै कोभिडको निर्मूलीकरण हुने सम्भावना कमै रहेको छ । यसर्थ पूर्ण मात्राको खोप लगाइसके पनि बुष्टर खोप लगाउनुको यथार्थ पनि यही हो ।

म्याद सकिएको खोपको प्रयोगबारे के हो यथार्थ ?

११ भदौ, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको म्यादबारे भ्रममा नपर्न नागरिकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाहका पछि नलागी ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । सरकारले म्याद सकिएको खोप नागरिकलाई दिइरहेकोबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि मन्त्रालयले यसलाई अफवाह भएको […]

असंगठित क्षेत्रलाई राहत, अर्थतन्त्रको पुनरुत्थानमा जोड

सरकारले अर्थतन्त्रको ‘श्वेतपत्र‘ अर्थात् यथार्थ चित्रण गर्न ल्याउन लागेको ‘यथार्थपत्र’ले कोभिडका कारणले थिलथिलो भएको अर्थतन्त्रमा असंगठित क्षेत्रलाई राहत, आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने गृहकार्य, खोप तथा पुनरुत्थान एवं रोजगारी सिर्जनामा जोड दिने भएको छ ।विषेश गरेर केही क्षेत्रहरु नराम्रोसँग प्रभावित भएको हुनाले तिनलाई राहत दिने एवं हालसम्मको अवस्था चित्रण गर्दै आफ्नो कार्यकालमा कसरी अगाडि बढ्ने भन्ने […]