दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउँदैछ ।
काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल कात्तिक १६ गतेसम्म चल्नेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन...