सर्लाहीमा सेना परिचालन गरेर मतदान कार्य सञ्चालन

काठमाडौँ । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो । कौडेना–६ स्थित जनता आधारभूत मतदान स्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ । यहाँ नेपाली काँग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर मतदान कार्यलाई […]

सम्बन्धित सामग्री

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौं, कात्तिक २७। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले […]

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

आगामी  मङ्सिर  ४  गते  हुने  प्रतिनिधि  तथा  प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहनुभएकी  राष्ट्रपति  विद्यादेवी  भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार  मतदान  सुरु  हुनुभन्दा  १०  दिन  पहिले  तोकिएको स्थानमा पुगी सुरक्षा तय

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ।गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ।सरकारले भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन तीनवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेपछि सेनाले मतदान स्थलको बाहिरी सुरक्षा गर्ने भएको छ । सरकारले निर्व

सेना परिचालन गरेर सर्लाहीको धनकौलमा मतदान पुनः सुरु

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली सेना परिचालन गरेर मतदान पुनः सुरु गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार आज दिउँसो ३ बजेबाट मतदानकार्य पुनः सञ्चालन गरिएको हो । धनकौल गाउँपालिका–२ स्थित पशु सेवा केन्द्र मतदानस्थलमा विवाद हुँदा चार घण्टाभन्दा बढी मतदानकार्य स्थगित गरिएको थियो...

सर्लाहीको धनकौल मतदान केन्द्रमा सेना परिचालन गरेर मतदान

जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरु भएको छ। धन्कौल गाउँपालिका–२ स्थित पशु सेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरु गरिएको हो।

सर्लाहीको धनकौल मतदान केन्द्रमा सेना परिचालन गरेर मतदान

जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरु भएको छ। धन्कौल गाउँपालिका–२ स्थित पशु सेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरु गरिएको हो।

त्रिपक्षीय झडप भएको धनकौलमा सेना परिचालन गरेर मतदान

सर्लाहीको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरू भएको छ ।

सर्लाहीको धनकौलमा मदादान स्थगित, सेना परिचालन गरेर मतदान गराउने तयारी

सर्लाहीको दक्षिणी क्षेत्र धनकौलको एक केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान गर्ने तयारी भएको छ। धनकौल गाउँपालिका–२, स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच...

सर्लाहीमा सेना परिचालन गरेर मतदान

काठमाडौं । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो । कौडेना–६ स्थित जनता आधारभूत मतदानस्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ । यहाँ नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर...

सर्लाहीमा पटक–पटक झडपपछि काठमाडौंबाट हेलिकप्टरसहितको सेना परिचालन

मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ ।