तीन महिनामा कतारबाट २५ शव नेपाल ल्याइयो

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा पछिल्लो तीन महिनामा मृत्यु भएका २५ जना नेपालीको शव नेपाल ल्याइएको छ। कतारको दोहास्थित नेपाली दूतावासको पहलमा ती शवहरु २०७७ माघदेखि चैत मसान्तसम्मको अवधिमा नेपाल ल्याइएको हो। कतारस्थित नेपाली दूतावासका अनुसार कोरोना महामारी सुरु भएयता कतारबाट १३३ जना नेपाली कामदारको शव नेपाल पठाइएको छ।

सम्बन्धित सामग्री

छ सय अठतीसले लिए आर्थिक सहायता

काठमाडौं, माघ १५ । कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश गएकाले उनको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपैयाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपैयाँ […]

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनी

साढे सात खर्ब रेमिट्यान्ससँगै १३ सय युवाको शव नेपाल भित्रियो

चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीबाट साढे ७ खर्ब रेमिट्यान्स भित्रिँदा १ हजार ३०६ नेपालीले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् ।आर्थिक वर्ष २०७८/०७९ को वैशाखसम्म वैदेशिक रोजगारीमा गएका १ हजार ३०६ नेपाली श्रमिकको रोजगारीकै क्रममा मृत्यु भएको हो । विगतका आर्थिक वर्षहरुको तुलनामा चालु आवको १० महिनाममै सो संख्यामा नेपालीको मृत्यु भएको […]

वैदेशिक रोजगारको कहरः १५ महिनामा मलेसियाबाट आए २६५ जना नेपालीको शव

काठमाडौं। पछिल्लो १५महिनामा मलेसियामा२६५ जना नेपालीको शव उद्धार गरी नेपाल ल्याइएको छ। शवहरु सबै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएकाहरुको हो। काभिड–१९संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)काअनुसार २०७७ वैशाखदेखि २०७८असार२४ गतेसम्मको अवधिमा ती शव मलेसियाबाट नेपाल ल्याइएको हो। प्रत्येक महिना औषतमा १७.६६वटा शव मलेसियाबाट नेपाल आउने गरेको छ। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका बेला उद्धार उडानमा ती शव नेपाल ल्याइएको हो।

१५ देशबाट ७०६ जनाको शव नेपाल ल्याइयो

काठमाडौं। कोरोना महामारी सुरु भएयताको १३ महिनामा १५ देशमा मृत्यु भएकामध्ये ७०६ जना नेपालीको शव सरकारले उद्दार गरी स्वदेश ल्याएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार २०७७ वैशाखदेखि २०७८ वैशाख ११ गतेसम्मको अवधिमा ती शव नेपाल ल्याइएको हो। अधिकांश शव वैदेशिक रोजगारको सिलसिलामा खाडी तथा मलेसिया गएकाहरुको हो। परिवारले स्वीकृति दिएकाहरुको भने सम्बन्धित देशमै शवको अन्तिम संस्कार गरिएको छ।

६ महिनामा रामेछापका मात्र ९ युवा बाकसमा फर्किए - Naya Patrika

पछिल्लो ६ महिनाको अवधिमा रामेछापबाट वैदेशिक रोजगारीमा गएकाहरु ९ जनाको शव नेपाल आएको छ । जिल्लामा बैैदेशिक रोजगारीमा जान चाहने र गएर विदेशमा नै अलपत्र परेर बसेका जिल्लावासीहरुका लागि सबै...पूरा पढ्नुहोस् »

छ सय अठतीसले लिए आर्थिक सहायता

कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश जानुभएकाले उहाँको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपियाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपियाँ प्राप्त ग-यो ।