नेपाललाई सहयोग गर्न डब्लुएचओ तयार

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिध डा. राजेश एस.पाण्डवबीच भेटवार्ता भएको छ । कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खेपको अवस्था र पछिल्लो पर्यटनको अवस्था र डब्लुएचओको सहयोगका विषयमा छलफल भएको थियो ।भेटमा डा. राजेश एस.पाण्डवले पर्यटकका लागि नेपाल खुला हुन सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई […]

सम्बन्धित सामग्री

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

कम्पाला, २५ मङ्सिर । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार सोबारे ट्वीट गर्दै सङ्गठनले उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने […]

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।शुक्रबार सोबारे  ट्वीट गर्दै सङ्गठनले  उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ।'यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत

लेबनानको हैजा नियन्त्रणका लागि सहयोग गर्न डब्लुएचओको आग्रह

बेरुत – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ। लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो। हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ। लेबनान हाल आर्थिक सङ्कटमा परेको […]

लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै : डब्लुएचओ

बेरूत, लेबनान । हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ । लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार भन्नुभयो, “लेबनानमा गम्भीर चुनौतीहरू छन्, विशेष गरी चिकित्सा, इन्धन र पानीको आपूर्तिको अभावले लेबनानका जनताको स्वास्थ्य अवस्थालाई असर गरेको छ । […]

डब्लुएचओले भन्यो–  नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्‍यो

नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटमा परेको  डब्लुएचओको निष्कर्ष छ । नियमित...

भारतको अवस्थाबाट डब्लुएचओ प्रमुख दुःखी

एजेन्सी। डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले भारतमा कोरोना महामारीको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले वैश्विक स्तरमा कोरोना महामारीको कहर लगातार जारी रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले विश्वका केही देशमा फेरि कोरोना संक्रमणदर तीव्र बनेको भन्दै भारतजस्ता देशको अवस्था निकै दुःखद भएको उल्लेख गरे। उनले कोरोना नियन्त्रणका लागि डब्लुएचओले सक्दो सहयोग गर्ने समेत बताए।