डब्लुएचओले भन्यो–  नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्‍यो

नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटमा परेको  डब्लुएचओको निष्कर्ष छ । नियमित...