१. विषय प्रवेश मुख्य सचिव निजामती सेवाभित्रको सबभन्दा माथिल्लो पद हो । यस्तै गरी सरकार, विशेष गरी प्रधानमन्त्रीको सबभन्दा पत्यारिलो अधिकृत, प्रथम सल्लाहकार हो । मन्त्रिपरिषदको सचिव पनि हो। यस मानेमा उसको हस्ताक्षरबिना मन्त्रिपरिषद्का कुनै पनि निर्णय प्रमाणित हुँदैन । निजामती सेवाका सदस्यहरूको अभिभावक हुन्– मुख्य सचिव । यो पद निजामती सेवाका सदस्यहरुका लागि केही […]