धादिङ-२ मा उम्मेदवारी दिएका रामनाथ अधिकारीको पक्षमा राम्रो माहोल

काठमाडौं, २४ असोज । आगामी मंसिर-४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ धादिङ २ बाट उम्मेदवारी दिएका कांग्रेस नेता रामनाथ अधिकारीको पक्षमा राम्रो माहोल देखिएको छ । अधिकारी कांग्रेसका पूराना नेता हुन् । जिल्लाको विकासको लागि अहोरात्र खटिने नेताको छवि बनाएका अधिकारी सत्ता गठबन्धनको (लोसपासहित) को साझा उम्मेदवार हुन् । जिल्लामा हुने सबैखाले समस्या समाधानको लागि […]

सम्बन्धित सामग्री

उम्मेदवारी निष्क्रिय गर्न बागीलाई काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेसका नेता तथा कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय बनाउँदै आधिकारिक उम्मेदवारको प्रचार अभियानमा लाग्न निर्देशन दिएको छ । वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा सहयोग गर्न काँग्रेसले निर्देशन दिएको हो । सोमबार काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा […]

बालेनको पक्षमा खुल्दै सेलिब्रिटीहरु

काठमाडौं । स्थानीय तहको चुनावको सरगर्मी सुरु भएको छ । सोमबार उम्मेदवारी दिने अन्तिम दिन । कतिपय सेलिब्रिटीले पनि उम्मेदवारी दिएका छन् भने कतिपय दिने तयारीमा छन् । यस्तोमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहको पक्षमा फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटी खुलेरै प्रस्तुत भएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु […]

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि उम्मेदवारी दर्ता

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्...

सभापतिमा प्रकाशमान, उपसभापतिमा सुजाताको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको सभापतिका लागि प्रकाशमान सिंह र उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । शनिबार दिउँसो आफ्नो प्यानलबाट उपसभापतिमा कोइराला रहने घोषणा गरेका सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

आफ्नै पक्षमा सहमति जुटेन, वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन्। आफ्नै समूहबाट सर्वसम्मत नभएपछि पौडेलले सभापतिमा उम्मेदवारी दिने परिस्थिति नबनेको उनी पक्षीय नेता बद्री पाण्डेले जानकारी दिए।प्रकाशमान सिंह र डाक्टर शेखर कोइराला दुवैजना उठ्ने भएपछि पौडेल उम्मेदवारी नदिने निष्‍कर्षमा पुगेका हुन्। संस्थापनइतरबाटै सभापतिका दुई जनाउम्मेदवार हुने भएपछि पौडेलले कसलाई समर्थन गर्ने भन्नेबारे अहिले नै स्पष्ट भइनसकेको पाण्डेको भनाइ छ।सिंहले केहीबेरमा शक्ति प्रदर्शनसहित उम्मे

एकताको महाधिवेशनको पक्षमा छु : अध्यक्ष जबरा

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गरेका छन्। राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताएका हुन् । ‘आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट […]

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आशन्न महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्दै उनले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट गरेको सुनाए ।रावलले भने, ‘पार्टी एकता पक्षमा र फुटको विपक्षमा उभिएको छ । नेकपा एमालेका कतिपय आयामहरु मैले सोचे अनुरुप भएनन् । जनता […]

खोटाङका काँग्रेस नेता धमाधम उम्मेदवारी घोषणा गर्दै

खोटाङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोस्टर बनाएर आ–आफ्नो फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्न थालेका हुन् । जिल्ला तहमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका तथा गर्न बाँकी नेता आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन […]

खोटाङका कांग्रेस नेता धमाधम उम्मेदवारी घोषणा गर्दै

खोटाङ, ३० कात्तिक: नेपाली कांग्रेसको १४औँ महाधिशेवनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर बनाएर आ–आफ्नो फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्न थालेका हुन् । जिल्ला तहमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका तथा गर्न बाँकी नेता आफ्नो पक्षमा चुनावी नतिजा […]