त्रुटि सच्याउने अन्तिम दिनसम्म पनि सल्टिएन कांग्रेसको समानुपातिक ‘सकस’

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीको त्रुटि सच्याउने अन्तिम दिनसम्म पनि सहमति जुटाउन सकेको छैन। गएराति अवेरसम्म छलफल गर्दा पनि कुरा मिल्न नसकेपछि बिहानैदेखि सहमति जुटाउने प्रयास भइरहेको छ। हिजो शनिबार बिहानदेखि नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए। तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेपछि बिहानैदेखि बैठक बसेको छ। निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको […]

सम्बन्धित सामग्री

समानुपातिक सांसद छान्न पुराना दललाई सकस, नयाँले टुंग्याए

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न पुराना दलहरूलाई सकस भएको छ । निर्वाचन आयोगमा नाम पठाउने अन्तिम दिन आज अधिकांश दलहरूले नामावली तयार गर्ने भएका छन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम दलहरुबाट आयोगमा पेस गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार दलहरु लागिपरेका हुन् । निर्वाचन आयोगले शनिबारसम्म समानुपातिक सांसदको नाम पठाउन भनेका कारण […]

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका उम्मेदवारले तोकिएको जरिवाना बुझाउने शनिबार अन्तिम दिन।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना बुझाउन आजसम्मको समय दिएको हो। आयोगले शनिबार भए पनि जरिवाना बुझाउन सक्ने जनाएको छ। सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा, कार्यालय समयभ

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ। मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दललाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात् मंसिर १६ सम्मको समयावधि दिएको थियो। समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए। जसअनुसार शनिबार नेकपा (एमाले), […]

समानुपातिकको संशोधित सूची बुझाउने अन्तिम दिन आज

काठमाडाैँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज आइतबार सकिँदैछ । आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ गतेसम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका […]

समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन। समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ।  निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए। समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले संशोधित बन्दसूची बुझाइसकेका छन्। बाँकी १२ दललाई आजसम्ममा संशोधित बन्दसूची बुझाउन आयोगले पत्राचार गरेको छ।&nb

समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन। समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ। निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए। समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले […]

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज (साेमबार) अन्तिम दिन हो । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूलाई समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्न निर्वाचन आयोगले आइतबार र साेमबार दुई दिनको समय दिएको छ । आइतबार साना ४ दलले मात्रै बन्दसूची बुझाएका छन् । आइतबार सूची तयार […]

आज समानुपातिक तर्फको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउँदैछन्। आयोगले बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिए पनि अधिकांश दलहरुले आज मात्रै आयोगमा बन्दी सूची बुझाउने तयारी गरेका छन्। निर्वाचन कार्यक्रम अनुसार असोज ४ देखि ९ गतेसम्म आयोगले दलहरुले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन दलहरुलाई सूचित गर्ने, १० देखि १६ गतेसम्म उम्मेदवारहरुको बन्द सूची संशोधन गरी पेश गर्ने, १७ गते बन्द सूचीमा रहेका उम्म

समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समयको आज अन्तिम दिन ठूला दलहरुले बन्दसूची बुझाउँदै छन् । आयोगले तोकेको पहिलो दिन हिजो आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि प्रमुख दलहरूले आज बन्दसूची बुझाउने तयारी गरेका छन् । दलहरू बन्दसूचीका […]

समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार सकिँदैछ । आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्न दिएको समयअनुसार आइतबार अन्तिम दिन हो । समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन […]