ग्रामीण क्षेत्र जाँदा यात्रुले तिर्नुपर्छ महँगो भाडा, प्रश्न गरे गाडी चढ्न रोक

मलेखु : ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन्। बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन्। दशैंमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ। उकालो-ओरालो र घुम्तीमा यात्रुवाहक बस जानै सक्दैनन्। त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका…

सम्बन्धित सामग्री

गाउँमा केही हुँदै छ भन्ने उदाहरण बनेकाे जेभाले

अग्ला पहाडको मुनि रहेको यो गाउँ फिदिम नगरपालिका– १३ मा पर्छ । यो ग्रामीण क्षेत्र हो र भौगोलिक विकटता पनि छ तर यहाँ गाउँलेहरूको सक्रियतामा विभिन्न कामहरू भइरहेको देख्न सकिन्छ ।

बढ्यो बाँदर आतंक

गाउँमा बस्ने बजार झर्ने र विदेश जाने क्रम बढेपछि बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।...

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युतका भरमा

ढोरपाटन– पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युतको भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पुर्‍याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन् । कहिले पहिराले नहर त कहिले बाढीले मुहान […]

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा

पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पुर्‍याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन् । कहिले पहिराले नहर त कहिले बाढीले मुहान बगाउँदा […]

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा

ढोरपाटन, १३ पुस । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पु¥याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन् । कहिले पहिराले नहर त […]

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान

अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो।

ग्रामीण क्षेत्र सडकले जोडिएपछि खच्चड व्यवसायी संकटमा

बागलुङ : दशक अगाडिसम्म बागलुङको अधिकांश क्षेत्रमा लामबद्ध रुपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी साबित भएका खच्चड अहिले कामविहीन बनेका छन्।ग्रामीण क्षेत्रमा मोटरबाटोले नजोडिँदा खच्चडमार्फत आय आर्जन गर्ने व्यवसायी अहिले थला पर्दै गएका छन्। उनीहरुले अर्को व्यवसाय रोज्नु पर्ने बाध्यता बनेको छ।जिल्लाका सबै गाउँहरु सडक सञ्जालले जोडिएपछि घोडा, खच्चडको प्रयोगमा कम हुँदै गएको छ। घोडा, खच्चडको प्रयोग घटेसँगै खच्चड व्यवसायी समस्याम

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच

परम्परागत जीवनशैली, भौगोलिक विकटता, राज्यको कम चासो र सरोकार, न्यून जनघनत्व, कमजोर मानव विकास, सामाजिक र भौतिक पूर्वाधारको समान वितरण हुन नसकेको क्षेत्र नै ग्रामीण क्षेत्र हो । सडक, विद्युत्, खानेपानी, सञ्चार र स्वास्थ्य सेवाजस्ता विकासका पूर्वाधारको अभाव भएका कारण राज्यले दिने सेवा सुविधाप्रति अझै पनि बेखबर छ ग्रामीण क्षेत्र । कतै–कतै त राज्य भए नभएको अनुभूतिसमेत सो क्षेत्रमा बसोबास गर्ने नागरिकले गर्न सकेको देखिँदैन ।राज्यले नागरिकलाई प्रदान गर्ने सेवा सुविधामध्ये बैङ्किङ सेवा पनि आजको प

बाढीले बगायोे ग्रामीण क्षेत्र जोड्ने डाइभर्सन

मिला दरै, तनहुँ । केही दिनदेखि परेको निरन्तर वर्षापछि आएको छाब्दी खोलामा आएको बाढीले बुद्धसिं मार्गको डाइभर्सन बगाएको छ । व्यास नगरपालिका–१ र १३ जोड्न बनाइएको छाब्दी दोभानको डाइभर्सन छाब्दी खोलामा आएको बाढीले सोमबार बगाएको हो । छाब्दी खोलामा आएको बाढीले छाब्दी दोभानस्थित डाइभर्सन बगाएको व्यास नगरपालिका–१ का वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो । ‘अविरल […]

निजी आवास पुनःनिर्माणमा ग्रामीण क्षेत्र अगाडि

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ ।