मिला दरै, तनहुँ । केही दिनदेखि परेको निरन्तर वर्षापछि आएको छाब्दी खोलामा आएको बाढीले बुद्धसिं मार्गको डाइभर्सन बगाएको छ । व्यास नगरपालिका–१ र १३ जोड्न बनाइएको छाब्दी दोभानको डाइभर्सन छाब्दी खोलामा आएको बाढीले सोमबार बगाएको हो । छाब्दी खोलामा आएको बाढीले छाब्दी दोभानस्थित डाइभर्सन बगाएको व्यास नगरपालिका–१ का वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो । ‘अविरल […]