काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा विस्तार गरेको छ । सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले शुक्रबार नयाँ शाखा कार्यालयको उद्घाटन संयुक्त रुपमा गरे । कार्यक्रममा सानिमा बैंकका अध्यक्ष पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिने बताए । प्रमुख कार्यकारी अधिकृत पाण्डेले […]
काठमाडौं । सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा नयाँ शाखा विस्तार गरेको छ ।नयाँ शाखा कार्यालयको उद्घाटन बिहीबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) एवं सानिमा बैंकका सञ्चालक डा. केशवप्रसाद आचार्यले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा मह जोडीले यस क्षेत्रमा विस्तार भएको बैंकको नयाँ शाखा विश्वसनीय बंैकको रुपमा स्थापित […]
सानिमा बैंकले बिहीबार चितवनको टाँडीमा बैंक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै संचालक डा केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे । समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । समुद्घाटन समारोहमा रत्ननगर नगरपालिक
काठमाडौं, ९ चैत्र। सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखा कार्यालयको उद्धघाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् । मह जोडीले कार्यक्रममा बोल्दै सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई […]
सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै र बैंकका प्रमुख कार्यकारी अधिकतम निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे । समुद्घाटन समारोहमा मह जोडीले सिराहाको मिचैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर अघि बढ्न आग्रह गरे । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई नि
सानिमा बैंक लिमिटेडले मंगलवार धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।
समारोहमा महजोडीले धादिङको मलेखुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका सञ्चालक बलराम पराजुलीद्...
काठमाडौँ – सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक महजोडी वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि […]
सानिमा बैंक लिमिटेडले उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी सेवा प्रवाह थालेको छ । गढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले आज (असोज १६ गते) संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् ।गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले ग्राहक तथा सरोकारवालाहरूला
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा आफ्नो शाखा विस्तार गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले बैंकको शाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना […]
काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा आफ्नो शाखा विस्तार गरेको छ । ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक कार्यक्रमका बीच शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरेका […]