सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो ।
काठमाडाैं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहार पछाडि अर्थात कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे छ । लामिछाने विरुद्दको अनुसन्धान पुरा भएपछि कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे हाे । आइतबार प्रहरी वृत गौशालाले रायसहितको प्रतिवेदन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो । साेही प्रतिवेदनकाे […]
काठमाडौँ । एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको छ । विराटनगर महानगरपालिका-३ का ५० वर्षीय विनोद राउत र विराटनगर-४ का ५० वर्षीय सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा जबरजस्ती करणी मुद्दा दर्ता गरिएको हो । सरकारी वकिलको कार्यालय मोरङका अनुसार करणी मुद्दामा सातदेखि १० वर्षसम्म कैद र […]
काठमाडौँ । भारतमा काँग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् । दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन […]
काठमाडौं । नाबालिका बलात्कारकाे आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले […]
The post पल शाहविरुद्ध तनहुँ अदालतमा बलात्कार मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.
अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयल
काठमाडौँ । नायक पल शाहविरुद्ध नवलपरासी पूर्वको नवलपुर जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दर्ता भएको छ। १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता भएको हो। यसअघि शाहविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार गरेको भन्दै उजुरी परेको थियो। हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा रहेका छन्।
जुम्ला – जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगु जिल्लाबाट निर्वाचित नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री खत्याड गाउँपालिका ३ का ५७ वर्षीय मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा माघ २४ मा जाहेरी दिएकी थिइन् । तर विहिबार साँसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाको दर्ता नं […]
नेपालगञ्ज – सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो। जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो। शाही थरकी महिलाले माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी […]
जुम्ला : सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। मुगु जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बानियाँविरुद्ध आज जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको हो।खत्याड गाउँपालिका-३ का ५७ वर्षीय बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बानियाँको बलात्कार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३ सय ७२ मा दर्ता भएको प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए।पीडित महिलाले नेपालगञ्जस्थित
जुम्ला, २७ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेकाे छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ । महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको […]