सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग अमेरिकी राजदूतको भेट

१० मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेट भएको छ । गत महिना मात्र जिम्मेवारी सम्हालन् आएका थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा महानिरीक्षक अर्याल र राजदूत डिन आर. बीच दुई देशको सम्बन्ध […]