तस्वीरमा हेर्नुहोस् कलाकारहरुको भाइटीका

शनिबार तिहारको अन्तिम दिन भाइटीका । नेपाली मनोरञ्जन दुनियाँका कलाकारहरुले पनि धुमधामसँग भाइटीका मनाएका छन् । गत वर्ष कोरोना महामारीका कारण खुलेर भाइटीकाको उत्सव मनाउन नपाएका कलाकारहरुले यो वर्ष भने आफ्ना दिदीबहिनी र दाजुभाइको साथमा मनाए । नायक अनमोल केसी, पल शाह, नायिका प्रियंका कार्की, श्वेता खड्का, केकी अधिकारी, सारा श्रीपाइली, नम्रता सापकोटा, साम्राज्ञी राज्यलक्ष्मी […]

सम्बन्धित सामग्री

रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउनेको घुइँचो (तस्वीरहरू)

काठमाडाैंको रानीपाेखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरूको घुइँचो लागेको छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । हेर्नुहोस् तस्वीरहरू :

तस्बिरमा हेर्नुहोस् अञ्जली दिदीको सामुहिक भाइटीका

काठमाडौँ – ‘अञ्जली दिदी’का रुपमा परिचित अञ्जली मास्केले यस वर्ष पनि सामुहिक भाइटीका लगाइदिएकी छन्। अञ्जली दिदीले बिहीबार काठमाडौँको काष्ठमण्डपमा करिब दुई सय जनालाई सामुहिक भाइटिका लगाइदिएकी हुन्। उनले वि.सं. २०५५ सालदेखि निरन्तर रुपमा सामुहिक भाइटीका लगाइदिने गरेकी छन्। भाइटीकामा अञ्जली दिदीसँग टीका थाप्नेहरुको भीड लाग्ने गर्छ। विशेषगरी दिदीबहिनी नहुने दाजुभाइले उनको हातबाट टीका थाप्छन्। […]

दिदी-बहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँदै (तस्बिरहरु)

दिदी–बहिनी नहुनेलाई काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाउन सुरु गरिएको हो ।दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।  तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्

तस्बिरमा हेर्नुहोस् तिहारको चहलपहल

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा त्यसको चाप बजारमा देखिन थालेको छ । तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो । तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ । यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार  काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते परेको छ । असन -इ

तस्विरमा हेर्नुहोस् बालगोपालेश्वर मन्दीरको भाइटीका

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ। दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएको दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानैदेखि सो मन्दिर खुला गरिएको थियो।बालगोपालेश्वर मन्दिर...

मल्लकालीन शैलीमा बनेको रानीपोखरीमा यसरी मनाइयो भाइटीका, हेर्नुहोस् तस्बिरहरू

दिदीबहिनी नभएका दाजुभाइ तथा दाजुभाइ नभएका दिदीबहिनी र घर गएर टीका लगाउन नपाएकाहरू पनि रानीपोखरी पुगेर बालगोपालेश्वरको दर्शन गर्नुका साथै टीका लगाउँछन्।

हेर्नुहोस् यस वर्षको भाइटीकाको उत्तम साइत कति बजे ?

यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा) को उत्तम साइत रहेको छ।

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको भाइटीका

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो ।  टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राध...