दाङ– तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा साताको तीन दिनमात्रै उडान हुने गरेको छ । करिब चार महिनादेखि बन्द भएको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आएको हो । टरिगाउँ विमानस्थलमा कुनै बेला नेपाल वायुसेवा निगम र निजी विमान कम्पनी सीता एयरले उडान भर्दै आएका थिए । तर, पछिल्लो समयमा नेपाल वायुसेवा निगमका विमानहरूको अभाव र अन्य स्थानमा यात्रुहरू बोक्ने […]
बैतडी : बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष पूरा भएको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो।सातामा बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत वर्षको चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। त्यसयता हवाईसेवा ठप्प छ। हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनः सञ्चालन हुन नसकेको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। उनले भने, ‘यात्रु अभावका कारण उडान हुन नसकेको हो, यात्रु नभएपछि हवाई सेवा बन्द भए
पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीन दिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीन दिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी
आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन …
जनकपुरधाम । शनिबारदेखि जनकपुर–पोखरा हवाई सेवा सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले सातामा तीन दिन चल्नेगरी हवाई सेवा सुरु हुन लागेको जानकारी दिए ।
भोलि (शनिबार) गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मधेस प्रदेशको भ्रमणमा आउन लागेका छन् । मुख्यमन्त्री नेपालीसहित २१ जना प्रतिनिधि मधेस आउन लागेका हुन् ।
जनकपुरधाम विमान स्थलमा...
दाङ : सातामा ३ पटक विमान सेवा सञ्चालन हुँदै आएको दाङको टरिगाउँ विमानस्थलमा बिहीबारदेखि दैनिक हवाई सेवा सञ्चालन भएको छ। तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो।
दैनिक हवाई सेवा सञ्चालन हुनुले हामीहरू निकै उत्साहित भएको तुलसीपुर उद्योग वाणि...
नेपाल वायुसेवा निगमका लागि जापान उडानको बाटो खुलेको छ । सोमबार नेपाल र जापानबीच द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । अब नेपाल र जापानबीच सातामा १४ उडान हुनेछ । नेपाल र...पूरा पढ्नुहोस् »