अशोक राईको पक्षमा ७ सांसद, निवेदन आयोगमा दर्ता

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान …

सम्बन्धित सामग्री

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ । लौरो चुनाव चिन्हको सम्बन्धमा प्रस्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केही समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रस्टीकरणका लागि निवेदन दर्ता भएको हो ।  आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौँ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार […]

आयोगमा दर्ता भएका ८४ दलको निवेदनबारे आजदेखि जाँचबुझ

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन्। हिजो साँझसम्मको समयसीमामा ८४ दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए।  सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेको थियो। यस्तै आयोगले आजदेखि  दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ।  निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका

निर्वाचन आयोगमा १ सय ११ दल दर्ता

काठमाडौं, फागुन १७ । स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । ३० वैशाख २०७९ सालका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगमा दर्ता […]

यी हुन् स्थानीय निर्वाचनका लागि आयोगमा निवेदन दिएका ८० दल

स्थानीय निर्वाचनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगमा दर्ता रहेका १११ दलमध्ये ८० दलले मात्र आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि दल दर्ताको निवेदन...

निर्वाचन आयोगमा ‘प्रगतिशील पार्टी’ दर्ता गराउने तयारीमा त्रिपाठी

हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ ।  निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू तयार गर्ने काम भइरहेको छ, तयारी पूरा भयो भने बिहीबार आयोग जान्छौँ’, उनको भनाइ छ । हाललाई त्रिपाठी अध्यक्ष र बाँकी सदस्य रहने गरी निर्वाचन आयोगमा निवेदन दर्ता हुने बताइएको छ । जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्र

नेपाल र ठाकुर समूहको निवेदन आयोगमा दर्ता, प्रकृया पूरा हुन ४५ दिन लाग्ने

निर्वाचन आयोगमा दुई दल दर्ताको लागि  निवेदन दर्ता भएका छन्। आयोगका अनुसार माधवकुमार नेपाललाई अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)को...

माओवादी केन्द्रको दर्ता खारेज गर्न निर्वाचन आयोगमा परेको निवेदन खारेज

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगमा दर्ता गराएको निवेदन खारेज भएको छ । माओवादी केन्द्रको महाधिवेशन ०६९ पछि हुन नसकेको र यसैका कारण...

एमालेमा गएका नेताले माओवादी केन्द्र खारेजीको मागसहित आयोगमा निवेदन दिने

काठमाडाैं।माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।माओवादी केन्द्रको वैधानिकता समाप्त भएकाे दाबीसहित रामबहादुर थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभू शाह लगायतले निवेदन दिन लागेका हुन्।२०७१ सालदेखि महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै उनीहरूले निवेदन दिन लागेका हुन्। माओवादी केन्द्रको सातौं महाधिवेशन २०६९ साल माघमा भएको थियो।

निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको निवेदन ‘हरायो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन आयोगमा दर्ता भएको निवेदन हराएको छ । फागुन २८ मा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन, पार्टी विधान संशोधन र दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनेसहितका निर्णय गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगमा पत्र पठाएका थिए । त्यसको एक महिनापछि वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गरेका निर्णय […]