आयोगमा दर्ता भएका ८४ दलको निवेदनबारे आजदेखि जाँचबुझ

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन्। हिजो साँझसम्मको समयसीमामा ८४ दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए।  सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेको थियो। यस्तै आयोगले आजदेखि  दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ।  निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका