सिंह र कोइराला दुवै सभापतिको उम्मेदवार भए राजनीति छाड्ने पौडेलको चेतावनी

काठमाडौैँ – रामचन्द्र पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन्। मंगलबारदेखि साझा उम्मेद्वार तय गर्न लगातार छलफल जुटे पनि सिंह र कोइरालाले एक अर्कालाई नछाडेपछि पौडेलले दबाब दिएका हुन्। केहीबेर अघि सकिएको चाक्सीबारी बैठकमा पौडेलले आफ्नो समूहबाट सिंह र कोइराला दुवै सभापतिको उम्मेद्वार भएको अवस्थामा राजनीति नै छाड्नेसम्मको […]

सम्बन्धित सामग्री

आरजू म्याडमको हाईहुकुम

हुन त ‘फर्स्ट लेडी’ अर्थात् मुलुकको कार्यकारीकी पत्नीका रूपमा उनका निश्चित भूमिका र योगदान नहुने होइन । तर, उनी प्रधानमन्त्री पत्नीका रूपमा राज्य सञ्चालन र पार्टीको निर्णय प्रक्रियामा हावी भएको घटनाक्रमले देखाउँछ ।

राजनीतिमा सम्मान र सम्मानको राजनीति

बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०५० तिर सर्वोच्च नेता गणेशमान सिंह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्बन्ध धेरै नै बिग्रँदै गएका समाचार आइरहेका थिए। पत्रपत्रिका हेर्दा उहाँहरूबीचको गम्भीर कटुता स्पष्ट हुन्थ्यो, यस्तो कि उहाँहरूबीच सामान्य बोलचाल पनि हुँदैन। सम्भवतः २०५० को चियापान गणेशमानकै आयोजनामा उहाँकै निवास चाक्सीबारीमा भएको थियो। कार्यक्रममा प्रधानमन्त्री कोइराला आउनुहुन्छ कि हुन्न भनेर निकै चाख लागेको थियो। आँगनतिरको साइटबाट जेरी, निमकिन ल्याई बिस्तारै खाँदै अगाडि मूल गेटतिर नेत्री मङ्गलादेवी र सर्वोच्च नेता सिंह पाहुनाको स्वागतार्थ रहनुभएको स्थानमा कुरेर बस्यौँ, गिरिजाबाबु आउने हो कि होइन।

राजनीतिमा आउन लागेका कोइराला परिवारका १६ वर्षीय यी किशोर

सचिना बाँनिया, ३० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिले नराम्रो धक्का खायो । काँग्रेसको राजनीतिमा लामो योगदान गरेका कोइराला, सिंह र निधि परिवारका विरासतहरुले धक्का खाए । डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिमा पराजय व्यवहोरे । सुजाता कोइराला र महेश आचार्यले उपसभापतिमा पराजित हुनुपर्यो । विरासतको राजनीति गर्ने नेताहरुले धमाधम […]

काँग्रेसमा ‘देउवा परिवार’ प्रभावशाली

काठमाडौं, ८ पौष । नेपाली काँग्रेसमा पदाधिकारीमा पहिलोपटक कोइराला परिवारका कुनै सदस्य रहेनन् । काँग्रेसका संस्थापक नेताहरु गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए । यो घटनालाई लिएर काँग्रेसमा अब विरासतको राजनीति सकिएको विश्लेषणहरु भए । तर, काँग्रेसको राजनीतिमा परिवार नै हावी भएका छन् । सभापतिमा शेरबहादुर […]

काँग्रेसमा विरासतको राजनीति गर्नेहरु कमजोर भएका हुन् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए । उनीहरु सबै नेताका छोराछोरी र नजिकका आफन्त हुन् । पदाधिकारीमा विरासतको राजनीतिबाट आएकाहरु […]

कोइरालाको चुनौतीमा सिंह र निधिको शरण

रामकृष्ण चापागाईं, काठमाडौं । अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएका शेखर कोइराला भावी नेतृत्व लिने रणनीतिका साथ लगातार पार्टी संगठन निर्माणमा जुटेका थिए । पार्टीभित्रको आन्तरिक राजनीति होस् वा राष्ट्रिय राजनीतिका बारेमा आफ्नो स्पष्ट विचार राख्ने कोइराला १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभयो । गुट–उपगुटको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग निकटतम रहनुभएका कोइरालासहित […]

रामचन्द्रको राजनीति

उनको चित्त त्यतिबेला मात्र दुखेको हो, जतिबेला आफ्नै समूहले पनि उनको कुरा सुनेन। आफ्नै समूहबाट दुईजना उम्मेदवार प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको उम्मेदवार भएपछि पौडेल प्रतिस्पर्धाको मैदानबाट बाहिरिएका छन्।

काँग्रेसमा विरासतको राजनीति बलियो बन्दै

काठमाडौं, २४ भाद्र । वीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइरालाले राणा र राजाको निरंकुशतासँग लड्दै विकास गरेको दल नेपाली काँग्रेस । यी र यस्ता लाखौं नेता कार्यकर्ताले निकै ठूलो संघर्ष गरेर देशको प्रभावशाली पार्टीका रुपमा काँग्रेसलाई स्थापित गरे । वीपी र गणेशमानले जेल र निर्वासन दुवै भोगे । महेन्द्रनारायण निधिले पनि निकै ठूलो […]

निधि, कोइराला र सिंहबीच अर्थपूर्ण भेट

काठमाडौं : नेपाली कांग्रेसमा महाधिवेशनको तयारी भइरहेको बेला सभापतिको दाबेदार मानिएका तीन नेताहरुबीच भेटवार्ता भएको छ। कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको हो। शनिबार दिउँसो चाक्सीबारीस्थित सिंह निवासमा तीन नेताबीच छलफल भएको सिंहका स्वकीय सचिव युपी लामिछाने बताए। तीन नेताबीचको राष्ट्रिय राजनीति र महाधिवेशनको बिषयमा केन्द्रित रहेर छलफल भएको उनको भनाइ छ। सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उठ्न

नातेदार नेताको कस्तो छ सम्बन्ध ? - Naya Patrika

नेपाली राजनीतिमा एउटै परिवारबाट पार्टी राजनीति गर्नेको संख्या तुलनात्मक रूपमा कम छ । कांग्रेस राजनीतिमा कोइराला परिवार, गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारमा राजनीतिक पुस्तान्तरण देखिन्छ । तर, कम्युनिस्ट राजनीतिमा त्यतिसम्मको पुस्तान्तरण...पूरा पढ्नुहोस् »