रामकृष्ण चापागाईं, काठमाडौं । अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएका शेखर कोइराला भावी नेतृत्व लिने रणनीतिका साथ लगातार पार्टी संगठन निर्माणमा जुटेका थिए । पार्टीभित्रको आन्तरिक राजनीति होस् वा राष्ट्रिय राजनीतिका बारेमा आफ्नो स्पष्ट विचार राख्ने कोइराला १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभयो । गुट–उपगुटको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग निकटतम रहनुभएका कोइरालासहित […]