नेपाली राजनीतिमा एउटै परिवारबाट पार्टी राजनीति गर्नेको संख्या तुलनात्मक रूपमा कम छ । कांग्रेस राजनीतिमा कोइराला परिवार, गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारमा राजनीतिक पुस्तान्तरण देखिन्छ । तर, कम्युनिस्ट राजनीतिमा त्यतिसम्मको पुस्तान्तरण...पूरा पढ्नुहोस् »