न्यु नर्मलमा धमाधम खेल तालिका निकाल्दै एन्फा, खेल क्षेत्र चलायमान हुने अपेक्षा

काठमाडौं : महामारीमा लामो समय थलिएको खेलकुद क्षेत्र ब्युँतन थालेको धेरै भएको छैन। सीमित प्रतियोगिता र अभ्यासहरु अहिले सञ्चालनमा आएका छन्। प्रतियोगिताकै हिसाबले भन्ने हो भने महामारीकै क्रममा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली फुटबल टोली बंगलादेश गएको थियो। त्यसयता नेपाली फुटबल टोली अभ्यासमा जुटेको छ। पछिल्लो समय नेपालगञ्ज म्याराथन र