यी हुन् नेपाललाई खेलकुदबाट चिनाउने ५ महिला खेलाडी

आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ  माया भित्रनै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन् । महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अक्षुतो हुने कुरै भएन । नेपाली खेलुकदमा यस्ता महिला खेलाडी छन् । जसले नेपाल र नेपालीलाई सधै अन्तरराष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् । १, गौरिका सिंह, पौडी२०७६ साल पुरा खेलकुद गौरिका सिंह मय भयो । उनले उपलब्धि हासिल गरेकी थिइन् घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग